२०८३ बैशाख ३१ गते , विहीबार

अभिनेता अनमोल पक्राउ

sajilo news
झापा
२०८० आश्विन १२ गते , शुक्रबार
अभिनेता अनमोल पक्राउ

अभिनेता अनमोल केसी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अभिनेता केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो। कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले केसी पक्राउ परेको पुष्टि गरे।
फिल्म सम्झौता गरेर नखेलेको भन्दै उनीविरुद्ध 'रावायण'का निर्माता सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा अभिनेता केसीलाई पक्राउ गरिएको एसएसपी राठौरले बताए। उक्त फिल्म सुदर्शन थापाले निर्देशन गर्दै थिए। 

सम्बन्धित समाचार