२०८३ असार १२ गते , शुक्रबार

भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको सरुवा, मेचीनगर जाँदै

sajilo news
झापा
२०८० आश्विन ५ गते , शुक्रबार
भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको सरुवा, मेचीनगर जाँदै

मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रुपमा टेकप्रसाद रेग्मी जाने भएका छन् । हाल झापाकै भद्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रेग्मीलाई मन्त्रालयले मेचीनगरमा सरुवा गरेको हो ।

यसअघि मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीलाई सरकारले मन्त्रालय तानेको छ । पराजुली पाँच महिना मेचीनगरमा बसेर मन्त्रालय फर्किएका छन् । प्रमुख प्रशासकीय अधिकृत रेग्मी केहीदिन भित्रै मेचीनगर सम्हाल्न आउने बताइएको छ । 

सम्बन्धित समाचार