२०८३ असार १२ गते , शुक्रबार

ओली बिर्तामोडस्थित भाटभटेनी पुगेपछि सेल्फी खिचाउनेको भीड (हेरौं तस्बिरमा)

sajilo news
झापा
२०८० आश्विन ४ गते , विहीबार
ओली बिर्तामोडस्थित भाटभटेनी पुगेपछि सेल्फी खिचाउनेको भीड (हेरौं तस्बिरमा)

झापा । आजदेखि सञ्चालनमा आएको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोरको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अवलोकन गरेका छन् । बिहीबार दिउँसो भाटभटेनी पुगेपछि एमाले अध्यक्ष ओलीलाई भाटभटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले स्वागत सम्मान गरेका थिए । ओली भाटभटेनी पुगेपछि सेल्फी खिचाउनेहरूको भीड नै लागेको थियो ।  पूर्वकै प्रमुख व्यापारिक सहर बिर्तामोडको भगवानचोकमा भाटभटेनीले आफ्नो २६औँ स्टोर सञ्चालनमा ल्याएको छ । तस्बिरहरु बालकोटको आधिकारीक फेसबुक पेजबाट

सम्बन्धित समाचार