२०८३ बैशाख ३ गते , विहीबार

सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

sajilo news
झापा
२०८० जेष्ठ १५ गते , सोमबार
सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ । संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । उनले आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन र फर्निचर खरिद नगरिने पनि बताए ।  यस्तै अत्यावश्यकबाहेक नयाँ भवन निर्माण नगरिने भन्दै उनले आत्यावश्यक बाहेकका विदेश भ्रमणलाई पनि निरुत्साहित गरिएको बताए ।

सम्बन्धित समाचार