२०८३ बैशाख २४ गते , विहीबार

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

sajilo news
काठमाडौं
२०८० बैशाख २० गते , बुधबार
उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डे पक्राउ परेका हुन्। बयानका क्रममा पक्राउ परेकाहरूले पाण्डेको नाम मुछेपछि सोधपुछका लागि पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी गृहसचिव हुँदा नक्कली भुटानी शरणार्थी बनाउन संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सम्बन्धित समाचार