२०८३ असार १३ गते , शनिबार

राँगालाई पानी खुवाउने भाँडामा डुबेर भद्रपुरमा एक बालकको मृत्यु 

sajilo news
झापा
२०७९ पौष ८ गते , शुक्रबार
राँगालाई पानी खुवाउने भाँडामा डुबेर भद्रपुरमा एक बालकको मृत्यु 

भद्रपुर । भद्रपुरमा पानीमा डुबेर एक बालक मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका- १ स्थित संगम टोल  निवासी विजय लिम्बुको १७ महिनाको छोरा ईन्छुहाङ लिम्बुको रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार दिउसो नाबालक ईन्छुहाङ खेल्ने क्रममा आफ्नै बारीमा राँगालाई पानी खुवाउन राखेको भाँडामा डुबेको अवस्थामा मृत फेला परेका थिए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार