२०८२ पौष ३० गते , बुधबार

टोंगामा ७.१ म्याग्निच्युडको भूकम्प

sajilo news
एजेन्सी
२०७९ कार्तिक २६ गते , शनिबार
टोंगामा ७.१ म्याग्निच्युडको भूकम्प

टोंगामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार अबेर राति टोंगाको समुन्द्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।
सर्वेक्षणका अनुसार उक्त भूकम्प प्रशान्त महासागरीय द्वीपसमूह राष्ट्रको उत्तरपूर्वमा रहेको नेयाफु शहरको करिब २०० किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर (छ माइल) गहिराइमा परेको थियो ।

सम्बन्धित समाचार