२०८३ बैशाख ३ गते , विहीबार

भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

sajilo news
झापा
२०७९ भाद्र ३१ गते , शुक्रबार
भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

भारतलाई हराउँदै नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको हो । 
नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन्। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन्। यसअघि पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ। फाइनलमा नेपाल र बंगलादेश भिड्नेछ।

सम्बन्धित समाचार