२०८३ बैशाख २४ गते , विहीबार

आज थप ९१५ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

sajilo news
झापा
२०७९ श्रावण १८ गते , बुधबार
आज थप ९१५ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

झापा । देशभर बुधबार थप ९१५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको कोरोना परीक्षण गर्दा ९१५ जनामा कोरोना देखिएको हो। सो अवधिमा ३०१ जना डिस्चार्ज भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ रहेको छ। पछिल्लो २४ घण्टामा ५५ हजार ५५९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। बुधबार कोराना संक्रमित मृतकको संख्या शून्य रहेको छ।  

सम्बन्धित समाचार