२०८१ श्रावण ३ गते , विहीबार

किसानलाई पेन्सनको व्यवस्था, एक अर्ब विनियोजन  

sajilo news
झापा
२०७९ जेष्ठ १५ गते , आईतबार
किसानलाई पेन्सनको व्यवस्था, एक अर्ब विनियोजन  

सरकारले किसानलाई पेन्सनको व्यवस्था गर्ने भएको छ।  संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले बजेटमा किसानलाई पेन्सन दिने योजना अघि सारेका हुन्। 

किसानलाई आत्मसम्मानका लागि पेन्सन योजना अगाडि सारेको बताउँदै किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको समेत बताए। 

सम्बन्धित समाचार