२०८० फाल्गुन १० गते , विहीबार

किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन

sajilo news
झापा
२०७९ जेष्ठ १५ गते , आईतबार
किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन

सरकारले किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन गरेको छ।  संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले सरल रुपमा कृषि कर्जा पाउनको लागि ५ खर्ब वितरण गरिएको बताएका हुन्। 

कृषि कर्जा वितरण गर्न एक लघुवित्त स्थापना गरेर बैंक तथा वित्तिय संस्था अनिवार्य रुपमा कृषि उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताए।  

सम्बन्धित समाचार