२०८३ बैशाख ९ गते , बुधबार

नेपालमा लुपसका बिरामीको संख्या बढ्दै

sajilo news
पत्रपत्रिका
२०७९ बैशाख १९ गते , सोमबार
नेपालमा लुपसका बिरामीको संख्या बढ्दै

झापा । पसका बिरामीको संख्या बढ्दै जाँदा मिर्गौला फेल हुने, छालाको समस्या हुने, मुट कलेजो, जोर्नीको समस्याका बिरामीहरू ह्वातै बढेकोलुपस नेपालले जनाएको छ। विश्व लुपस महिनाको अवसर पारी लुपस नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा लुपसका बिरामी संख्या बढ्दै गएको जानकारी दिइएको हो। लुपस एक प्रकारको निको नहुने तर समयमै रोग पहिचान भएमा रोकथाम गर्न सकिने जोर्नीसम्बन्धी दुखाइ हुने दीर्घ रोग हो।
कार्यक्रममा बाथरोग विशेषज्ञ डा. बुद्धि पौडेलले लुपसको पहिचान गर्न अहिले पहिलाजस्तो गाहो नभए पनि १५ देखि ४५ वर्ष उमेर समूहका युवा महिलामा यो रोग बढी देखिने भएकाले समयमै सचेत हुनुपर्ने बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार