२०८३ बैशाख २१ गते , सोमबार

श्रीमानले गरे श्रीमतीको हत्या

sajilo news
झापा
२०७८ चैत्र २८ गते , सोमबार
श्रीमानले गरे श्रीमतीको हत्या

उदयपुरमा श्रीमती हत्या गरेको अभियोगमा श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका- ५ सिसाघारी निवासी ४२ वर्षीय पोष्टराज दाहालले आफ्नै ३८ वर्षीया श्रीमतीलाई हत्या गरेको हो । श्रीमानले श्रीमतीलाई चिर्पटले प्रहार गरी हत्या गरेको हो ।  आरोपी श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार