२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए ३८२ नयाँ संक्रमित, एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ पौष १७ गते , शनिबार
कोरोना अपडेट : थपिए ३८२ नयाँ संक्रमित, एक जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर ३ सय ८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २० हजार ९ सय ५९ जनामा गरिएको परीक्षणमा ३ सय ८२ जना संक्रमित थपिएका हुन्। भने आज संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। 

यस्तै आज २ सय ५२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार ९ सय ६९ जना सक्रिय संक्रमित रहेका छन्। 

सम्बन्धित समाचार