२०७८ आश्विन ७ गते , विहीवार

ब्रा देखाउँदै एयरपोर्ट पुगिन् अभिनेत्री (हेरौं तस्बिरहरू)

ब्रा देखाउँदै एयरपोर्ट पुगिन् अभिनेत्री (हेरौं तस्बिरहरू) :: Times of Pradesh

काठमाडौं । बिग बोस ओटिटीको पहिलो हप्तामै आउट भएकी उर्फी जावेद वास्तविक जीवनमा निकै बोल्ड छिन् । उर्फी आफ्ना कपडाका कारण कैयौं पटक ट्रोल पनि भएकी छिन् । पछिल्लो पटक ब्रा देखाउँदै एयरपोर्ट पुगेपछि उनी फेरि चर्चामा छिन् । एयरपोर्टबाट उर्फीका केही फोटोहरु सार्वजनिक भएका छन् जसका उर्फीले जीन्स कपडाको साथमा गुलाबी ब्रा लगाएकी छिन् ।

उर्फीले ब्राबाहिर टेनिम सर्ट त लगाएकी छिन् तर त्यो यति छोटो छ कि उनको ब्राको धेरै भाग देखिएको छ । उर्फीको यो तरिका देखेर मानिसहरु अचम्ममा परेका छन् । उनको यो अनौठो लुकका तस्वीर र भिडियो भाइरल भइरहेका छन् । एक प्रयोगकर्ताले यो भिडियोमा कमेन्ट गर्दै लेखेका छन् ‘बाँकी सर्ट मुसाले खाइदियो ?’






टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment