२०८१ माघ २७ गते , आईतबार

आफ्नी छोरीलाई समेत टक्कर दिने श्वेता तिवारीको हट र बोल्ड फोटोसुट

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १६ गते , बुधबार
आफ्नी छोरीलाई समेत टक्कर दिने श्वेता तिवारीको हट र बोल्ड फोटोसुट

एजेन्सी । टेलिभिजन अभिनेत्री श्वेता तिवारी बढ्दो उमेरसँगै झनै हट र बोल्ड हुँदै गइरहेकी छिन् । पछिल्लो समय उनले गरेको फोटोसुटका तस्वीरहरु निकै चर्चामा छन् । फोटोमा उनले २० वर्षकी छोरी पलकलाई समेत टक्कर दिने देखिएकी छिन् । थाइ हाइ स्लिट सिल्भर ड्रेसमा श्वेता निकै बोल्ड देखिएकी छिन् ।




सम्बन्धित समाचार