२०८१ माघ २७ गते , आईतबार

यी ४ अभिनेत्रीसहित २२ जना ड्रग्स लिँदा गर्दा यस्तो अवस्थामा पक्राउ परेपछि...

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १२ गते , शनिबार
यी ४ अभिनेत्रीसहित २२ जना ड्रग्स लिँदा गर्दा यस्तो अवस्थामा पक्राउ परेपछि...
एजेन्सी । महामारीका कारण भारतमा पनि यति बेला निषेधाज्ञा छ । जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्ड अपनाइएका छन् । तर जोखिमपूर्ण अवस्थामा पनि पार्टी आयोजना गर्ने र त्यसमा ड्र ग्सको प्रयोग भएको सूचना पाएपछि प्रहरीले छा पा मा रेको छ । भारत महाराष्ट्र नासिएको इगतपुरीमा पार्टी चलिरहेको जानकारी पाएर गएको प्रहरीले त्यहाँबाट २२ जनालाई पक्राउ गरेको छ ।

जसमा नासिक प्रहरीले चार बलिउड कलाकार र एक पूर्व बिग बोस प्रतियोगी समेत रहेको जनाएको भारतीय मिडिया नवभारत टाइम्सले जनाएको छ । उनीहरूले ड्र ग्स लिएका थिए । जसमध्ये नासिब प्रहरीका अनुसार चार जना बलिउड कलाकार र कोरियोग्राफर पनि परेका छन् । प्रहरीले उनीहरूबाट रकमहरू पनि बरामद गरेको छ ।

समाचार एजेन्सी एएनआईको रिपोट अनुसार नासिब प्रहरीले हिरासतमा लिएका ती २२ जनाको मेडिकल परीक्षण गराएको हो । जसको रिपोट अहिले सार्वजनिक भइसकेको छैन । खबरका अनुसार पक्राउ पर्नेमा १० जना पुरुष र १२ जना महिलाहरू छन् । उनीहरूलाई लिँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नासिब प्रहरीका अनुसार पक्राउ पर्नेमा चार जना महिला बलिउड फिल्म उद्योगका हुन् भने एक जना टिभी रियालिटी सो बिग बोसकी पूर्व प्रतियोगी हुन् । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

छापापछि प्रहरीले उक्त बिल्डिङ सिल गरेको छ । यसअघि अभिनेत्री रिया चक्रवर्तीको बयान र अन्य कुराको आधारमा बलिउडका टप ६ जना अभिनेत्रीहरू आरोप लागेको थियो । जसमा अभिनेत्री दीपिका पादुकोण, रकुल प्रित सिंह, श्रद्धा कपुर, सारा अलि खान, र दिया मिर्जाको नाम आएको थियो । एनसीबीले उनीहरूसँग सोधपुछ पनि गरेको थियो ।

सम्बन्धित समाचार