२०८२ बैशाख ९ गते , मंगलबार

झापाका मजदुर नेता दासको कोरोनाबाट मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २५ गते , मंगलबार
झापाका मजदुर नेता दासको कोरोनाबाट मृत्यु

झापा । झापाका मजदुर नेता सम्फी दासको कोरोना सङ्क्रमणका मृत्यु भएको छ । नेपाली काँग्रेस निकट नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ ९काउन०का जिल्ला अध्यक्ष बिर्तामोड नगरपालिका ३ सैनिक मोड निवासी दासको मङ्गलवार बिहान ९ बजे बिर्ता सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । उनी केही सातादेखि त्यहाँ उपचाररत थिए । उनको शवलाई कनकाई नदीमा दाहसंस्कार गरिएको छ । 

सम्बन्धित समाचार