२०८१ फाल्गुन ४ गते , आईतबार
अभिनेत्री अप्सरा रानीको 'हट लुक्स' (हेरौं तस्बिरमा)

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री अप्सरा रानी बोल्ड लुकका कारण प्रायः चर्चामा रहन्छिन्। निर्देशक रामगोपाल बर्माकी अभिनेत्रीको सोसल मिडिया अकाउन्ट बोल्ड र हट तस्बिरले भरिएको हुन्छ।
निर्देशक बर्माको नयाँ फिल्म ‘डेन्जरस’ मार्फत अप्सरा दर्शकमाझ आउँदै छिन्। यो भारतको पहिलो लेस्बियन क्राइम–थ्रिलर फिल्म भएकाे बताइएकाे छ । हालै यो फिल्मको ट्रेलर लन्च गरिएको छ। अप्सराले ट्रेलर लन्चपछि इन्स्टाग्राममा फिल्मको पर्दा पछाडिका धेरै फोटो पोस्ट गरेकी छन्।