२०७८ जेष्ठ २९ गते , शनिवार

कट्रिनाको प्रेमीलाई चेतावनी : अरु युवतीसंग चुम्बन गरेको मलाई मन पर्दैन

कट्रिनाको प्रेमीलाई चेतावनी : अरु युवतीसंग चुम्बन गरेको मलाई मन पर्दैन :: Times of Pradesh

एजेन्सी । पछिल्लो समय अफेयरमा रहेका कट्रिना कैफ र विक्की कौशलको सम्बन्धले अहिलेसम्म औपचारिकता पाएको छैन । तर, बलिउडका अनलाइनमा गसिप लेख्नेहरुलाई उनीहरुको रिलेशन गज्जवको विषय बनेको छ । यतिसम्म कि केही अनलाइनले त कट्रिनाले प्रेमीलाई अन्य युवतीसंग फिल्ममा चुम्बनको दृष्य नदिन चेतावनी समेत दिएकी छिन् ।
समाचारअनुसार कट्रिना विक्कीभन्दा ४ वर्ष जेठी छिन् र यो उमेर अन्तर प्रति विक्किका बुवा असन्तुष्ट रहेको केही अनलाइनले उल्लेख गरेको छ । विक्की र कट्रिनाको पछिल्लो समय एकसाथ समय बितादै आएका छन् । लकडाउनकै समयमा पनि दुवै एकसाथ संक्रमित भएको र एकसाथ निको भएको समाचार सार्वजनिक भएको थियो । राजधानी दैनिकबाट



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment