२०८२ जेष्ठ ११ गते , शनिबार

विद्यार्थी खाजा कार्यक्रमका लागि ८ अर्ब ७३ करोड विनियोजन

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १५ गते , शनिबार
विद्यार्थी खाजा कार्यक्रमका लागि ८ अर्ब ७३ करोड विनियोजन

झापा । सरकारले विद्यार्थी खाजा कार्यक्रमका लागि ८ अर्ब ७३ करोड बिनियोजन गरेको बताएका छन् ।  अर्थमन्त्री विष्णु पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।  सबै सार्वजनिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि यो रकम छुट्याइएको हो ।  यो कार्यक्रमबाट बिद्यार्थीहरुले पोषणस्तर सुर्धान विद्यालय छोड्ने प्रवृति अन्त हुने उनको भनाई छ ।  यो कार्यक्रमबाट देशभरका ३५ लाख बिद्यार्थी लाभान्वित हुने पौडेलले बताए ।

सम्बन्धित समाचार