२०८१ जेष्ठ १३ गते , आईतबार

‘अङ्ग प्रदर्शन’ गरेरै चर्चामा अभिनेत्री रश्मि देसाइ (हेरौं तस्बिरमा)

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १३ गते , विहीबार
‘अङ्ग प्रदर्शन’ गरेरै चर्चामा अभिनेत्री रश्मि देसाइ (हेरौं तस्बिरमा)

एजेन्सी । अभिनेत्री रश्मी देसाइ सामाजिक संजालमा निकै सक्रिय रहिन्छन् । उनले कैयौं टक शो पनि होस्ट गरेकी छिन् । यही बीचमा पछिल्लो समय रश्मीका केही तस्वीरहरु चर्चाको विषय बनेका छन् । अभिनेत्रीले नयाँ फोटोशुट गराएकी छिन् ।

तस्वीरमा रश्मी निकै बोल्ड देखिएकी छिन् । हदैसम्म खुला पहिरनमा देखिएकी रश्मीको फोटोसुटका तस्वीरहरु सामाजिक संजालमा निकै रुचाइएका छन् । रश्मीले तस्वीरमा पहेंलो रंगको डीप नेक जम्पसुट लगाएकी छिन् । पहेंलो र कालो रंगको ओभरकोट पनि लगाएकी छिन् । फोटो शेयर गर्दै रश्मीले लेखेकी छिन् ‘हाम्रो पछाडि के छ, हाम्रो अगाडि के छ ? यो त्योभन्दा निकै सानो कुरा हो कि हामीभित्र के छ ?

हामी कुनै पुतलीको सुन्दरता देखेर निकै खुसी हुन्छौं तर हामीले शायदै स्वीकार गर्न सक्छौं कि कस्ता परिवर्तन भोग्दै ऊ अगाडि बढिरहेको छ । बन्दरगाहमा एउटा जहाज सबैभन्दा सुरक्षित हुन्छ तर जहाज त्यहाँ राख्नका लागि बनाइएका हुँदैनन् ।’ पछिल्लो समय उनक तस्बिर तथा भिडियो सामाजिक संजालमा निकै भाइरल हुने गरेका छन ।

 

 

 

 

 

 

सम्बन्धित समाचार