२०८३ भाद्र ११ गते , विहीबार
झापामा थपिए १५२ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु
झापा। झापामा आज १५२ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये ३२ जना एन्टिजेन पोजेटिभ रहेका छन् । थप दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
आज संक्रमित हुनेहरूमा दमकका ५५, बिर्तामोड, गौरादह ३ ३, मेचीनगर २०, भद्रपुर ११, अर्जुनधारा १०, बुद्धशान्ती ३, कचनकवल १, कमल ६, शिवसताक्षी ३, बाह्रदशी २ र अन्यमा ४ जनामा कोरोना पुष्टि भएको हो । मृत्यु हुनेहरूमा शिवसताक्षी र बिर्तामोडका दुई वृद्ध रहेका छन् । योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ सय ८६ पुगेको छ, भने मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको जनाइएको छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ