२०७८ बैशाख २४ गते , शुक्रवार

१६२ जना थपिएसँगै झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७४१ पुग्यो, स्थिति भयावह

१६२ जना थपिएसँगै झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७४१ पुग्यो, स्थिति भयावह :: Times of Pradesh

झापा । झापामा आज मंगलबार १६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै झापामा सक्रिय संक्रमितको संख्या ७ सय ४१ पुगेको छ ।

जिल्लाको दमक १७, विर्तामोड ३८, गौरादह १२, मेचीनगर १७, भद्रपुर ३७, कनकाई ११, हल्दिवारी , अर्जुनधारा ६ ६,बुद्धशान्ति ३, गौरीगञ्ज १, कमल ८, शिवसताक्षी ३, बाह्रदशी २ र ठेगाना नखुलेको १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आज थप एक जनाको मृत्यू भएको छ भने जम्मा कोरोनाबाट मृत्यू हुनेको संख्या १३६ पुगेको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment