२०७८ बैशाख २४ गते , शुक्रवार

आईपीएल अनिश्चितकालका लागि स्थगित

आईपीएल अनिश्चितकालका लागि स्थगित :: Times of Pradesh

एजेन्सी । कोरोना संक्रमण देखिन थालेपनि आईपीएलको चालू संस्करण अनिश्चितकालका लागि स्थगित गरिएको छ । आईपीएलका अध्यक्ष बृजेश पटेलले बायो बबलभित्र कैयौं कोरोना संक्रमित भेटिएपछि अनिश्तिकालका लागि स्थगित गरिएको बीबीसीले जनाएको छ । आईपीएलको साठी खेलमध्ये आइतबारसम्म २९ खेल भइसकेको थियो ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment