२०८३ बैशाख ३ गते , विहीबार

भारतीय पत्रकार रोहित शरदानाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १७ गते , शुक्रबार
भारतीय पत्रकार रोहित शरदानाको मृत्यु

झापा । भारतीय सञ्चार माध्यम 'आजतक' का पत्रकार रोहित शरदानाको मृत्यु भएको छ। ४१ वर्षीय  उनको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको हो। बिहीबार राति शरीरमा असहज महसुस भई उनी नोयडा अस्पतालमा भर्ना भएका थिए।

केही दिनअघि उनलाई कोभिड संक्रमण पुष्टि भएको थियो। 'संक्रमणमुक्त भई कार्यालयमा हौसला प्रदान गरिरहेका थिए,' आजतकले उल्लेख गरेको छ, 'उनको परिवारमा श्रीमतीसहित दुई छोरी छन्।'

सम्बन्धित समाचार