२०८१ बैशाख ३ गते , सोमबार

कोरोनाबाट झापाका पुराना एक पत्रकारको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २ गते , विहीबार
कोरोनाबाट झापाका पुराना एक पत्रकारको मृत्यु

झापा । झापाका पुराना पत्रकार, मानव अधिकारबादी तथा धार्मिक अभियन्ता कमल मिश्रको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ४८ वर्षिय मिश्रको गएराति १ बजे उपचारको क्रममा कोभिड हस्पिटल टेकु काठमाडौंमा मृत्यु भएको उनका भान्जा पत्रकार तीर्थ सिग्देलले जानकारी दिएका छन् । विभिन्न रोगले ग्रसित उनी केही दिनदेखि अस्पतालमा भर्नारत थिए । बिर्तामोड ८ मा स्थायी बसोबास रहेका उनी केही वर्षदेखि सपरिवार काठमाडौंमा बस्दै आएका थिए ।

सम्बन्धित समाचार