२०८३ बैशाख ३ गते , विहीबार

एफएममा आगलागी, लाखौंको क्षति

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १७ गते , सोमबार
एफएममा आगलागी, लाखौंको क्षति

झापा । गएराति सोलुखुम्बुमा रहेको सामुदायिक रेडियो सोलु एफएममा आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको छ । मध्यरातमा आगलागी भएको हो । आगलागीबाट सम्पूर्ण उपकरण जलेर नष्ट भएको र भवनमा समेत क्षति पुगेको जनाइएको छ । विद्युत सर्ट भई सो आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । सोल एफएमलाई पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो मानिन्छ ।

सम्बन्धित समाचार