२०८३ कार्तिक ४ गते , मंगलबार

झापाको दुधेमा घरको छतबाट हाम फाल्दा एक युवकको मृत्यु

sajilo news
रासस
२०८३ कार्तिक २ गते , आईतबार
झापाको दुधेमा घरको छतबाट हाम फाल्दा एक युवकको मृत्यु

झापाको दुधेमा घरको छतबाट हाम फाल्दा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज दिउँसो साढे १२ बजे शिवसताक्षी नगरपालिका ९ दुधे शान्तिमार्ग बस्ने ३० वर्षीय पूजन काम्बाङले आफ्‌नै अढाई तले घरको छतबाट हाम फालेका हुन् । छतबाट झरेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक पूजन डिप्रेसनका बिरामी रहेका थिए । केही दिनअघि मात्र उनलाई सुधार गृहबाट घर ल्याइएको थियो ।

सम्बन्धित समाचार