२०८३ बैशाख १३ गते , आईतबार

व्यवसायी शेखर गोल्छा पक्राउ

sajilo news
काठमाडौं
२०८३ बैशाख १० गते , विहीबार
व्यवसायी शेखर गोल्छा पक्राउ

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको स्रोतले बताएको छ। ब्युरोका प्रमुख (एआइजी) मनोज कुमार केसीले अनुसन्धानका लागि गोल्छालाई पक्राउ गरेको जानकारी दिए। एआइजी केसीले भने, 'थप अनुसन्धानका लागि उहाँलाई पक्राउ गरिएको हो।'

सम्बन्धित समाचार