२०८३ असार ३ गते , बुधबार

दमकको नालामा एक व्यक्ति मृत फेला

sajilo news
झापा
२०८२ बैशाख १५ गते , सोमबार
दमकको नालामा एक व्यक्ति मृत फेला

दमकको नालामा एक व्यक्ति मृत फेला परेका छन् ।  मृतक मोरङ सुन्दरहरैचा नगरपालिका-१ का ५० वर्षीय अमर सुनुवार रहेको प्रहरीले जनाएको छ । 

आइतबार बिहान अन्दाजी ६ बजे दमक नगरपालिका-४ कृष्ण मन्दिरस्थित कृष्ण माध्यमिक विद्यालयको पर्खालको पूर्वपट्टि नालामा उनी घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए । उनका आफन्तसँग सम्पर्क भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार