२०८३ असार ३ गते , बुधबार

झापामा सर्पको डसाईबाट एकजनाको मृत्यु

sajilo news
झापा
२०८२ बैशाख १३ गते , शनिबार
झापामा सर्पको डसाईबाट एकजनाको मृत्यु

झापामा विषालु सर्पको डसाईबाट एकजनाको मृत्यु भएको छ । शनिबार साँझ विषालु सर्प सेतो गोमनको डसाईबाट बिर्तामोड नगरपालिका- ७ भुसावारी बस्ने अन्दाजी ४८ वर्षीय सजनलाल राजवंशीको मृत्यु भएको हो ।

घरनजिकै पूजा गर्ने क्रममा झाडीमा उनलाई सर्पले डसेको थियो । घाइते राजवंशीलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ सम्भव नभएपछि बीएण्डसी अस्पताल पुराउँदा उनको मृत्यु भइसकेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार