२०८३ असार ३ गते , बुधबार

सञ्चारिका समूहकी अध्यक्षमा कमला पन्थी

sajilo news
झापा
२०८२ बैशाख ६ गते , शनिबार
सञ्चारिका समूहकी अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी भएकी छिन्। नवौँ महाधिवेशनबाट उनी अध्यक्ष चुनिएकी हुन्। उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात र कोषाध्यक्ष साजना तामाङ विजयी भएका छन्।
      
नयाँ कार्यसमितिममा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईँ र दीपा रेग्मी सदस्य चुनिएका छन्।

सम्बन्धित समाचार