२०८३ असार ३ गते , बुधबार

वीरगञ्जमा निषेधाज्ञा लम्बाइयाे

sajilo news
झापा
२०८१ चैत्र ३१ गते , आईतबार
वीरगञ्जमा निषेधाज्ञा लम्बाइयाे

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा कर्फ्युको समय बढाएको छ।

आज मध्याह्न १२:०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर भरे मध्यरात १२:०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७:३० बजेदेखि आइतबार १२:०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२:०० बजेसम्मका लागि बढाएको जानकारी दिए।

सम्बन्धित समाचार