२०८३ असार ३ गते , बुधबार

प्रहरीले भद्रपुरबाट बरामद गर्‍यो ७०० आँपको बिरुवा

sajilo news
झापा
२०८१ चैत्र २६ गते , मंगलबार
प्रहरीले भद्रपुरबाट बरामद गर्‍यो ७०० आँपको बिरुवा

भद्रपुर । प्रहरीले भद्रपुरबाट आँपको बिरुवा बरामद गरेको छ । वडा प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-८ स्थित अस्पताल मोडबाट आज दिउँसो ७०० आँपको बिरुवा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर भित्राइएको अन्दाजी २ लाख ८० हजार मुल्य बराबरको बिरुवा बरामद गरी आवश्यक कारबाही लागि भद्रपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार