२०८३ असार ४ गते , विहीबार

आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा

sajilo news
झापा
२०८१ चैत्र २५ गते , सोमबार
आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

ति प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा  हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। अन्य भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ।

यसैबिच काठमाडौं उपत्यकाको वायु प्रदुषण कायमै रहेको छ। अहिले बिहान काठमाडौंको वायुको गुणस्तर २३० एक्युआइ रहेको छ। २०० सय भन्दा माथि एक्युआइ पुगेमा धेरै अस्वस्थकर मानिन्छ। काठमाडौं अहिले विश्वको प्रदुषित शहरको सूचीको दोस्रो नम्बरमा परेको छ।

सम्बन्धित समाचार