२०८३ असार ४ गते , विहीबार

विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आज दोस्रो स्थानमा, दिल्ली पहिलो स्थानमा

sajilo news
झापा
२०८१ चैत्र २४ गते , आईतबार
विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आज दोस्रो स्थानमा, दिल्ली पहिलो स्थानमा

विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आइतबार दोस्रो स्थानमा छ। काठमाडौंको वायुको गुणस्तर एक्यूआई यो समाचार तयार पार्दासम्म २११ मापन भएको छ । यस्तै प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ ।

दिल्लीको एक्यूआई २४९ रहेको छ । बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाडौंको प्रदूषण शनिबार बेलुकीदेखि बढेको हो। एक्यूआई २०० भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ। गएको आइतबाारदेखि नेपाल प्रदूषित शहरको अग्रस्थानमा पर्दै आएको छ। 

सम्बन्धित समाचार