२०८३ असार ४ गते , विहीबार

आफ्नै घरबाट हामफाल्दा दमकमा एक वृद्धको मृत्यु

sajilo news
झापा
२०८१ चैत्र १६ गते , शनिबार
आफ्नै घरबाट हामफाल्दा दमकमा एक वृद्धको मृत्यु

झापाको दमकमा आफ्नै घरबाट हाम फालेर एक जना वृद्धको मृत्यु भएको छ । दमक– ५ दिपिनी मार्गस्थित आफ्नै ३ तले घरको छतबाट हामफाली ८१ वर्षीय टेकबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली गएको र घटनाबारे अनुसन्धान शुरु गरिएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार