२०८२ बैशाख ९ गते , मंगलबार

बिर्तामोडको इन्जिनियरिङ कलेजमा एक जना मृत भेटिए

sajilo news
झापा
२०८१ चैत्र ११ गते , सोमबार
बिर्तामोडको इन्जिनियरिङ कलेजमा एक जना मृत भेटिए

बिर्तामोडको पाथीभरा इन्जिनियरिङ कलेजको कम्पाउन्डभित्र एक जना मृत फेला परेका छन् । कम्पाउन्डभित्र क्यान्टिन सञ्चालन गर्दै आएका सोही ठाउँ घर भएका देवीप्रसाद पौडेलका छोरा ३८ वर्षीय भीष्म पौडेलले झुन्डिएर आत्महत्या गरेका हुन् ।

आज बिहान ६ बजे अर्जुनधारा–११ स्थित बसपार्कमा रहेको पाथीभरा इन्जिनियरिङ कलेजको कम्पाउन्डभित्र रहेको टिकको रुखमा पौडेलले नाइलनको डोरीले पासो लागेका थिए । शवलाई प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमको गरी मृतकका बुवाले सदगदको लागि बुझिलगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार