२०८२ बैशाख ९ गते , मंगलबार

रुखको हाँगा लागेर एक महिलाको मृत्यु

sajilo news
झापा
२०८१ चैत्र ११ गते , सोमबार
रुखको हाँगा लागेर एक महिलाको मृत्यु

उदयपुरमा रुखको हाँगा लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार साढे १० बजेको समयमा उदयपुर त्रियुगा नगरपालिका- १६ सिम्लेकी ५२ वर्षीया लैनासरी राई घर नजिकै रहेको रुखमा घाँस झारी बटुल्ने क्रममा सोही रुखको हाँगा भाँच्चिएर लागेर घाइते भएकी थिइन् । उनलाई व्यहोस अवस्थामा श्रीमान् तेज बहादुर राईले तत्काल जिल्ला अस्पताल उदयपुर गाईघाट लगेको र उनको उपचारको सोमबार बिहानको राति १ बजेर २५ बजे मृत्यु भएको प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित समाचार