२०८३ असार ४ गते , विहीबार

भैँसी सार्न जाँदा चट्याङ लागेर युवक मृत्यु

sajilo news
झापा
२०८१ चैत्र १० गते , आईतबार
भैँसी सार्न जाँदा चट्याङ लागेर युवक मृत्यु

दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजाँदै गर्दा निधन भएको हो।

शनिवार भैँसी गोठमा पानी परेपछि भैँसीहरू सार्ने क्रममा परेको चट्याङ टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ

सम्बन्धित समाचार