२०८३ असार ४ गते , विहीबार

शौचालयमा लडेर झापामा एक वृद्धाको मृत्यु

sajilo news
झापा
२०८१ चैत्र ९ गते , शनिबार
शौचालयमा लडेर झापामा एक वृद्धाको मृत्यु

झापाको अर्जुनधारामा शौचालयमा लडेर वृद्धाको मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएकी अर्जुनधारा– १ शान्ति चोक बस्ने ७० वर्षीया पदममाया योङहाङ लिम्बू आफ्नै घरको शौचालयभित्रै लडेर मृत अवस्थामा फेला परेकी हुन् । कुन समयमा लडेको थाहा हुन नसकेको ती वृद्धालाई हिजो साँझ ७.१५ बजे स्थानीयले शौचालयभित्र मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित समाचार