२०८३ असार ४ गते , विहीबार

गौरादह कृषि क्याम्पसको सभापतिमा नेवि संघका अधिकारी निर्वाचित

sajilo news
झापा
२०८१ चैत्र ५ गते , मंगलबार
गौरादह कृषि क्याम्पसको सभापतिमा नेवि संघका अधिकारी निर्वाचित

झापाको गौरादह कृषि क्याम्पसमा नेपाल विद्यार्थी संघले सभापति पद जितिरहँदा बाँकी सबै पदमा अनेरास्ववियू निर्वाचित भएको छ । अन्तिम मत परिणाम अनुसार नेविसंघका स्वर्णिम अधिकारी १२० मतसहित सभापति पदमा निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियूका प्रथम गिरी ( १४२) , कोषाध्यक्षमा अनेरास्ववियूकै रिकिताकुमारी चौधरी(१५५) , सदस्यहरूमा प्रवीण विष्ट (१४३) , वर्षा अधिकारी (१३८) , लोकबहादुर खत्री (१४०) , निकिता राजवंशी(१३९) , सिमरन विश्वास (१२८) मतसहित निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार