२०८३ असार ५ गते , शुक्रबार

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

sajilo news
झापा
२०८१ पौष ५ गते , शुक्रबार
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। साइबर अपराध कसूरमा पक्राउ परेका प्रसाईंलाई शुक्रबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो।

बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो। प्रहरीले साइबर अपराधको कसूरमा उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

सम्बन्धित समाचार