२०८३ असार ५ गते , शुक्रबार

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

sajilo news
काठमाडौं
२०८१ मंसीर २७ गते , विहीबार
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

काठमाडौं उपत्यकाको तापक्रम उपत्यकामा निरन्तर घटिरहेको छ। बिहीबार बिहान न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरेको मौसमविद् सरोज पुडासैनीले बताए। उनका अनुसार अहिले ४ डिग्री सेल्सियस पुगेको छ। बिहीबारको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस बिच रहनेछ। बिहान ६ः४५ बजे सूर्योदय भयो भने अपराह्न ५ः१० मा सूर्यास्त हुनेछ।

सम्बन्धित समाचार