२०८१ माघ २ गते , बुधबार

चीनले नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने

sajilo news
झापा
२०८१ मंसीर १८ गते , मंगलबार
चीनले नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने

नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चीनका राष्ट्रपति सि चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोग घोषणा गरेका हुन्।  परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राष्ट्रपति सिले ९ अर्ब अनुदान दिने घोषणा गरेको बताए। 

सम्बन्धित समाचार