२०८३ असार ५ गते , शुक्रबार

झापामा राहदानी वितरण अनिश्चितकालका लागि स्थगित

sajilo news
झापा
२०८१ मंसीर ६ गते , विहीबार
झापामा राहदानी वितरण अनिश्चितकालका लागि स्थगित

सिस्टममा समस्या आएकाले राहदानी वितरण स्थगित गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । राहदानी विभागका अनुसार अनिश्चितकालका लागि राहदानी वितरण स्थगित गरिएको हो ।

केन्द्रीय सर्भरमा समस्या आएर सिस्टम नचलेका कारण झापाबाट पनि फोटो खिच्ने र बायोमेट्रिकको काम स्थगित गरिएको कार्यालयले सूचना निकालेर जानकारी दिएको छ । समस्या समाधानका लागि प्रयास भइरहे पनि समाधान हुन केही समय लाग्ने बताइएको छ ।

सम्बन्धित समाचार