२०८२ कार्तिक २१ गते , शुक्रबार

प्राकृतिक विपत्तिले श्रीलंकामा २२ हजार मानिस विस्थापित

sajilo news
एजेन्सी
२०८१ आश्विन २७ गते , आईतबार
प्राकृतिक विपत्तिले श्रीलंकामा २२ हजार मानिस विस्थापित

प्राकृतिक विपत्तिका कारण २२ हजार भन्दा बढी श्रीलंकाली विस्थापित भएका छन्। श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार अक्टोबर ७ देखि शनिबार बिहानसम्म पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएका हुन्। वर्षा र हावाहुरीका कारण बाढी र रुख ढल्दा मानिस विस्थापित भएको बताइन्छ। 

सम्बन्धित समाचार