२०८३ बैशाख २४ गते , विहीबार

सुनसरीमा ऋषिदेवको घाँटी रेटेर हत्या

sajilo news
सुनसरी
२०८१ भाद्र ३ गते , सोमबार
सुनसरीमा ऋषिदेवको घाँटी रेटेर हत्या

सुनसरीको गढी गाउँपालिका–२ स्थित थलाहा टोलमा एक व्यक्तिको हत्या भएको छ । स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

उनको शव हत्या गरिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । घटनाको थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार