२०८३ असार ४ गते , विहीबार

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षा

sajilo news
झापा
२०८१ श्रावण ३२ गते , शुक्रबार
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षा

देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

दिउँसो सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

सम्बन्धित समाचार